धनगढी – संविधान सभा सदस्य, नेकपा (एमाले) केन्द्रिय पोलिटब्युरो तथा डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छिन्।
ओली डोटी स्थित आफ्नो घरको छतबाट लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३