Advertisement
Wednesday, April 30
Shadow

केएमसीले मनायो ४४औँ स्थापना दिवस

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसले शुक्रबार ४४औँ स्थापना दिवस मनाएको छ । 

क्याम्पसमा रहेको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा एक औपचारिक कार्यक्रमकाबीच क्याम्पसको स्थापना दिवस मनाईएको हो ।

२०३७ सालमा तत्कालिन अञ्चलाधीशले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी आफुले लिई तत्कालीन राजा वीरेन्द्र शाहले धनगढी नगर पञ्चायत वडा नं ८ मा पर्ने २७ बिघा जमीन क्याम्पसको नाममा दर्ता गरी विसं २०३७ माघ १९ मा क्याम्पसको स्थापना गरिएको थियो । 

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता मान्यता प्राप्त केएमसी हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो । 

क्याम्पसको ४४औँ स्थापना दिवस कैलाली बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल)को आयोजनामा एक औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ ।

क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टको अध्यक्षतामा अयोजना भएको उक्त कार्यक्रममा क्याम्पस प्राध्यापक संघ सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रिय अध्यक्ष डा.राजेन्द्र विर चन्द प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरुलाई सम्मान, केएमसी जर्नल विमोचन तथा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज