Advertisement

कञ्चनपुरमा अवैध रूपमा रूख काट्ने अध्यक्षसहित २ जना पक्राउ

Advertisement

धनगढी – कञ्चनपुरमा सामुदायिक वनमा अवैध रुपमा रुख कटानी गरेकाे आराेपमा वनका अध्यक्षसहित दुई जनालाई पक्राउ गरिएकाे छ ।

कृष्णपुर नगरपालिका–२ वाणीकाे गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी गरेकाे आराेपमा वनका अध्यक्ष धनीराम चौधरीलाई पक्राउ गरिएको छ ।

रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त  प्रमुख कालीराम चौधरीले बताए ।

वनभित्र काटिएका रुख समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्...
आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

आजदेखि भरी सिलिन्डर ग्यास पाइने, कति पर्छ मूल्य ?

नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयल...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक ...
स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

स्पेन पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले हराउँदै विश्वकपको फाइनलमा

काठमाडौं- उत्कृष्ट लयमा रहेको स्पेनले पूर्वविश्वविजेता फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित ...
बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडीमा छोटो दूरीका सवारीको नयाँ भाडादर लागू, बढी असुले कारबाही हुने

बैतडी- बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको नयाँ भाडादर लागू गरिएको छ। यातायात व्यवसायीले विभिन्न बहाना देखाउँदै...
सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

सर्वोच्चले खारेज गर्‍यो निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय

काठमाडौं- सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना नदिने सरकारको निर्णय बदर गरिदिएको छ।...
बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

बित्थडचिरमा करार कर्मचारीलाई निरन्तरता, हटाउने निर्णयबाट गाउँपालिका पछि हट्यो

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीलाई तत्काल नहटाउने तथा उनीहरूको सेवालाई निरन्तरता दिने निर्णय गरेको छ।...
कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा युवकको डुबेर मृत्यु

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज