Advertisement

फिजिसियन डा. निराजन दत्त शर्मा सम्मानित !

Advertisement

धनगढि :- एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् । 

उनलाई शुक्रवार फारवेस्ट पशुपति कप उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्। ‘कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत शर्मालाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै शर्मालाई सम्मान गरेको हो ।

उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छ...
प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न  परिचय

प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न परिचय

परिचय: लोकतान्त्रिक शासन प्रणालीमा विधायिका राज्यको मेरुदण्ड मानिन्छ। नेपालको सन्दर्भमा प्रतिनिधि सभा नीतिनिर्माण, कानुन निर्माण र...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीबाट जन्ती बोकेर बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती बोकेर ब...
सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् । जिल्ला...
एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

अछाम- नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले सहिदहरूका सालिकमा माल्यार्पण गरेका छन् । जिल्लाको रामारोशन गाउँपा...
रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

अछाम- नेकपा एमाले रामारोशन गाउँपालिका-६ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएको छ । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्यित...
अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष  कृष्णप्रसाद जैसी

अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष कृष्णप्रसाद जैसी

अछाम- नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले अछाम जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमालेको जित सु...
देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

  काठमाडौं । नेपालकै अग्रणी औषधि उद्योग देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज