Advertisement

ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

Advertisement

कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत पर्ने कान्द्रा नदीमा नदीजन्य पदार्थको उत्खन्नले बस्तीहरु जोखीमा पर्ने भएका छन् । बाताबरणीय प्रभाव मुल्यांकन नगरिएका स्थानहरुबाट सेटीगंमा गीटी बालुवाहरुको ओसारपसार भएपछि बस्तीहरु जोखीममा परेको स्थानीयहले बताएका छन् ।

सवडिभिजन बन कार्यालयका प्रमुख भरत शाह, जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेमेतोमा सेटीगं मिलाएर धमाधम नदीजन्य पदार्थ उत्खन्न भईरहेको छ ।
बाताबरणीय प्रभाव मुुल्यांकन गरेर ठेक्का लगाएको नगरपालिको तोकेको भन्दा माथि बाट ठेकेदार कम्पनीले उत्खन्न गरीरहको स्थानीयहरुले बताएका छन् । उक्त उत्खनन् र ओसारपसारले गौरीगंगाका बनखेत, रजीया, भगवानपुर, संकरपुर, साझा बजार, ऐठापुर । पालिकाको ७,८,९, १० र ११ लगाएतका वडाका बस्तीहरु जोखीममा परेको स्थानीय नैनसिंह बुढामगरले बताए ।

ठेक्का पाएको निर्माण कम्पनीले नगरपालिका भित्र पर्ने कान्द्रा, शिवगंगा, अण्डैया लगाएतका नदीहरु तिब्र गतिमा उत्खनन गरीरहेको छ । गौरीगंगा नगरपालिकाले श्रीस्थान निर्माण सेवा प्रालीलाई ठेक्का सम्झौता गरेरको छ । निर्माण कम्पनीले जथाभावीरुपमा उत्खन्न गरेको स्थानीयले बताएका छन् । स्थानीय तहले ठेक्का लगाएको कारण अनुुगमनमा समस्या भएको सवडिभिजन बन अधिकृत भरत शाहले जानकारी दिए । शाहले मापदण्ड विपरित उत्खन्न भएको भन्ने सुन्नमा आएको त्यसको निगरानी भईरहको बताए ।
यता श्रीस्थान निर्माण सेवाका सञ्चालक धनन्जय कठायतले नगरपालिकाले तोकेै ठाउँबाट मात्रै उठाएको बताए । उनले मापदण्डमा रहेर सम्झौता बमोजिमनै काम भईरहेको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज