Advertisement
Wednesday, April 30
Shadow

बझाङ जिल्लाको कुल मस्ट्राजन माबी ले बिद्यार्थी बाट अनावश्यक शुल्क लिएको कुरा भ्रामक : प्रधानाध्यापक

Advertisement

पछिल्लो समय बझाङ जिल्लाको मस्टा गाउपालिका अतर्गत पर्ने  कुल मस्ट्राजन माध्यामिक बिद्यालयमा बिद्यार्थीहरुबाट  अनावश्यक शुल्क लिइएको भन्ने कुरा सामाजिक संजालमा देखिएको जस्तो नभएको कुल मस्ट्राजन माध्यामिक बिद्यालय का प्रधानाध्यापक मोहन थापा ले जानकारी गराएका छन ।

प्रधानाध्यापक थापाले कुल मस्ट्राजन माबी मा बिगत ३/४ बर्ष देखि बिद्यालय बाट ११/१२ कक्षा पढेर  बिदाइ हुने बिद्यार्थीहरुबाट रु ३००० तीन हजार शुल्क लिदै आएको कुरा हाम्रो कामना टूडे लाई जानकारी दिएका छन । 

उक्त शुल्क पनि बिद्यालय प्रशासन , बिद्यालय ब्यवस्थापन समिती र अभिभावकहरुले निर्णय गरेबमोजिम लिईएको र त्यसै शुल्क भित्र ११/१२ पढ्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाई निशुल्क सबै पाठ्यपुस्तक हरुको सुविधा समेत बिद्यालयले प्रदान गरेको प्रधानाध्यापक थापा ले बताएका छन ।

यदि उक्त शुल्क बढी भयो तिर्न सकिदैन भन्ने भनाई कसैको आयो भने उक्त कुरा  आउने आइतबार बस्ने बि.ब्य.स को बैठक मा संसोधन गर्न सकिने कुरा पनि अवगत गराएका छन । साथै आफ्नो बिधालय गाउपालिका कै उत्कृष्ट रहेको र कहि कतै शिक्षकहरु बाट आर्थिक अनियमितता पनि  नभएको यदि त्यसो भएको खण्डमा तुरुन्तै कारबाही गर्ने कुरा पनि बताएका छन ।

राकेश खड्का

राकेश खड्का कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको व्यवस्थापक हुनुहुन्छ । उहाँ समसामयिक विषयवस्तु तथा विभिन्न विषयमा रहेर कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

प्रचण्ड नेतृत्वको ‘जनतासँग माओवादी’ अभियान : कञ्चनपुरमा यस्ता छन् श्रृंखलाबद्ध कार्यक्रम

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी ...
वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएक...
सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

सुदूरपश्चिममा माओवादी अभियान: प्रचण्ड आज र भोलि कञ्चनपुर

कञ्चनपुर : सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनत...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका स...
हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

हुलाकी सडकको अवस्था विरुद्ध बेलौरिका जनता आन्दोलित

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ र ९ का स्थानीयवासी हुलाकी सडक निर्माणमा ठेकेदारको लापरवाही र आफुहरुले खेप्नुपरेको सास्तीका ...
बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङको बुंगलमा रहेको गोइचनगाड जलविद्युत आयोजना तीन वर्षदेखि बन्द

बझाङ: बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारम...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेप...
शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको छ : महासंघ अध्यक्ष सुवेदी

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज