
धनगढी – अछाममा जिप दुर्घटना भएको छ।
मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो।
जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेकाे से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको प्रहरीले बताएको छ।
जिपमा सवारहरुको अवस्था सामान्य रहेको बताइएको छ।