Advertisement

विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन

Advertisement

बझाङ जिल्लामा विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।

जिल्लामा रहेकाे आयुर्वेद कार्यालयकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । विद्यालयमा विभिन्न कार्यक्रम कसरी गर्ने र याेग भनेको के हाे यसका फाईदाहरुलाई मध्येनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरेको हाे ।

पानकाेटमा रहेको आयुर्वेद कार्यालयले २ दिने कार्यक्रम सञ्चालन गरेकाे छ । सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बाेहराकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि देउलेख आयुर्वेद स्वास्थ्य प्रमुख हिमाल भट्ट रहनु भएको थियाे भने बिशिस्ट अतिथि जिल्ला आयुर्वेद निमित्त प्रमुख मिनबहादुर पुरी रहनुभएकाे कार्यक्रममा विभिन्न शिक्षक पत्रकार डाक्टर उपस्थिति रहनु भएको थियाे ।

कार्यक्रमले स्वस्थ मान्छेलाई कसरी हेस्टपुष्ट बनाउने,तन्दुरुस्त बनाउने र विरामीलाई कसरी ठिक पार्न सकिन्छ भन्ने सन्दर्भमा गाेष्ठी सञ्चालन भएको हाे । यसले सबै मानिस लाई राम्रो गर्ने र स्वास्थ्य तन्दुरुस्ती बनाउन सहयाेग पुग्ने भन्दै विभिन्न बिद्यालयमा याेग गर्नुपर्ने बताउनु भयाे । कार्यक्रम सञ्चालन भक्त बिष्टले गर्नु भएको थियाे भने स्वागत मन्तव्य जयस खातीले राख्नु भएको हाे । दिप प्रजलन गर्दै समन्वय प्रमुखले उद्घघाटन गर्नु भएको हाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज