Advertisement

बाजुराको एक विद्यालयमा वडा सदस्यको मनोमानी, वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा पनी राहतलाई प्रअको जिम्मेवारी

Advertisement

कैलाली – त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बनाएको विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । 

यो भन्दा  पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेको भन्दै विवाद सुरु भएको हो ।

स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् ।

शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने व्यवस्थालाई उलङघन गर्दै राहात शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपानेले बताए ।

न्यौपानेले भने आफूले वरिष्टताको आधारमा प्रधानाध्यापकको निम्मेवारी पाउने पर्ने भए पनि ब्यवस्थापन समिति अध्यक्ष सहदेव जैशीका नजिकका नाता पर्ने राहत शिक्षक सहदेव न्यौपानेको पक्षमा निणर्य गरिएको आरोप छ ।

उनले भने आफुलाई कुनै जानकारी विनै राहत शिक्षक रहदेव न्यौपानेले आफैले बैठकको निणर्यमा हस्ताक्षर गरेर आफै प्रअ बनेको आरोप लगाएका छन् । त्रिबेणी नगरपालिकाका शिक्षा अधिकृत्त गणेश साउदका अनुसार मावि र निमावि तहमा दरबन्दि नहुदा र राहत शिक्षाको वरिष्टता नछुट्उदा विवाद भएको बताउनु बताए ।

स्थायी द्धितिय श्रेणीका शिक्षक देवराज न्यौपाने प्राविका हुन भने राहात शिक्षक सहदेव न्यौपाने निमावि राहात हुन । आफु स्थायी शिक्षक भएकोले आफु वरिष्टका आधारमा सिनियर भएको देवराज न्यौपानेको दावी रहेको छ भने निमावि राहत भएकोले आफु सिनियर भएको सहदेव न्यौपानेको रहेकोले विबाद भएको साउँदले बताए ।

शिक्षा शाखामा आफुले प्रअ पाउनु पर्ने दावी सहित निवेदन आएको छ । आफुले शिक्षा ईकाई लाई प्रअ नियक्ति विवाद वारे जानकारी गराउने र शिक्षा ईकाले वरिष्टता तोकेर बमोजिम प्रकृया अगाडी बढाउने शिक्षा अधिकृत्त साउदले बताए । यस बारे बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सहदेव जैशीलाई फोन गर्दा उनले दुई पटा फोन काटे भने एक पटक उठाएर बोल्न चाहेनन्। उनी वडा सदस्य पनि हुन्। 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज