धनगढी – कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।
लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय साजित चौधरी शनिबार राति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३