
डडेल्धुरा – रुपालको प्रसिद्ध ‘महादेव जाँत’ सम्पन्न भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपाल, बलकाँडेमा रहेको महादेव मन्दिरमा प्रत्येक वर्ष मनाइने महादेव जाँत हिजो(बिहीबार) सम्पन्न भएको हो ।

उक्त जाँतमा विशेषगरी भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानबाट भक्तजनको उपस्थिति रहेको थियोे ।





