Advertisement

बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

Advertisement

बझाङ : बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । विहिबार नेपाल खेलकुद महासंघका निबर्तमान केन्द्रिय सदस्य दिनेश रोकायाको अध्यक्षतामा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु चन्दको प्रमुख आथित्यमा खेलकुद महासंघ जिल्ला कार्य समिति पुर्नगठन भएको हो ।
महासंघको भेलाबाट नरेन्द्र बहादुर दौल्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । कार्यसमिति उपाध्यक्षमा सुरेश बहादुर सिहं, महिला उपाध्यक्षमा आरती भण्डारी चयन हुनुभएको छ । यस्तै सचीवमा प्रदिप कुमार खड्का, सह–सचीवमा पदम बहादुर खड्का र कोषाध्यक्षको जिम्मेबारी लक्ष्मी साउदले पाउनु भएको छ ।

खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका निवर्तमान अध्यक्ष श्याम जोशीको कार्यकाल सकिएपछि नयाँ कमिटी बनाइएको खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका सचीवमा प्रदिप कुमार खड्काले जानकारी दिनुभयो । अहिले शुदुरपश्चिमका पहाडी जिल्ला दार्चुला र बाजुरा बाहेक सबै जिल्लामा खेलकुद महासंघको नयाँ जिल्ला कार्यसमिति गठन प्रकिया भैरहेको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु चन्दले बताउनुभयो ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ– नेपाली काँग्रेस रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ। उनको पचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल क...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना...
देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका ...
बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

बझाङमा मदिरा नियन्त्रणमा तीन दशकको संघर्ष, पालिकाको कानुनले बल्ल पायो सार्थकता

न्यून गुणस्तरको मदिराका कारण जिल्लाको शान्ति सुरक्षा मात्रै नभई जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज